Like us!
Follow us!
Connect us!
Watch us!

सन्राइज क्यापिटलको साधारण सभा सम्पन्न,२० प्रतिशत नगद लाभांश पारित

अर्थ संसार

शनिबार, ११ असोज २०७६, १५ : ३६ मा प्रकाशित

सन्राइज क्यापिटलको साधारण सभा सम्पन्न,२० प्रतिशत नगद लाभांश पारित

अर्थ संसार,काठमाडौँ– सन्राइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारणसभा शक्रुबार  एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्न भएको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाबएवं नगदप्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको