Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश्वर दाहाल नियुक्त

dibesh

मंगलबार, २८ असोज २०७६, १६ : ११ मा प्रकाशित

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा महेश्वर दाहाल नियुक्त

अर्थ संसार, काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको