Like us!
Follow us!
Connect us!
Watch us!

तातोपानीमा पर्यटकको भिड

dibesh

बुधबार, २९ असोज २०७६, १३ : ३३ मा प्रकाशित

तातोपानीमा पर्यटकको भिड

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्दै पर्यटक । अन्नपूर्ण पदयात्रामा रहेको यो कुण्डमा स्नान गरि थकाई मेटाउन र बिभिन्न रोगको उपचारको लागि बाह्य र आन्तरीक पर्यटकहरुको भिड लाग्ने गरेको छ । तस्बिर : रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको