Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको शेयरधनीको दुवै हातमा लड्डु

प्रजना राई

आइतबार, १७ कार्तिक २०७६, १५ : ३३ मा प्रकाशित

नबिल बैंकको शेयरधनीको दुवै हातमा  लड्डु

अर्थ संसार,  काठमाडौं- नबिल  बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत  बोनस शेयर र २२ प्रतिशत नगद लाभांश  दिने घोषणा गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवमा देखिएको रौनक (भिडियोसहित)

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामि वार्षिक साधारणससभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5dbea489495c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको