मङ्गलबार, ०३ मङि्सर २०७६
नेप्सेमा एनएमबी बैंकको १ करोड ९१ लाख कित्ता शेयर सूचिकृत, बिहीबारबाट शेयर कारोबार खुल्ने
बुधबार, २० कार्तिक २०७६

अर्थ संसार, काठमाडौं  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेडको १ करोड ९१ लख १५ हजार ७९०.५६ कित्ता शेयर सूचिकृत भएको छ । एनएमबी बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ ।

 एनएमबी बैंकको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि बिहीबारबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुल्ने भएको छ ।

मर्जरपश्चात बैंकको पहिलो शेयर कारोबारको लागी नेपाल स्टक एक्सचेञ्जले ३५१ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर बिहीबार बैंकको शेयर कारोबार खुल्नेछ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved