मङ्गलबार, ०३ मङि्सर २०७६
कामना सेवा विकास बैंकले गर्यो ‘रक्तदान जीवनदान’ कार्यक्रम (फोटोफिचर)
शुक्रबार, २२ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले शुक्रबार ‘रक्तदान जीवनदान’ कार्यक्रम सम्पन्न गरेको छ ।  

आइएसटी कलेज, ज्ञानेश्वर, काठमाडौंमा आयोजना गरेको ‘रक्तदान जीवदान’ कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०२  वटा शाखा तथा ५० ATMमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

‘रक्तदान जीवनदान’ कार्यक्रमको झलकहरु फोटोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

‘रक्तदान जीवनदान’ कार्यक्रमको झलकहरु फोटोमा हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved