Like us!
Follow us!
Connect us!
Watch us!

भारतको नयाँ नक्साको विरोध गर्दै माइतीघरमा प्रर्दशन

dibesh

आइतबार, २४ कार्तिक २०७६, १५ : ०५ मा प्रकाशित

भारतको नयाँ नक्साको विरोध गर्दै माइतीघरमा प्रर्दशन

अर्थ संसार, काठमाडौँ -  भारतको नयाँ नक्साको विरोध गर्दै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ ।

भारत सरकारले नयाँदिल्लीबाट जारी भएको नयाँ नक्सामा भारतले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो नक्साभित्र पारेपछि विरोध हुँदै आएको छ। 

भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र सरकारको धारणा माग गरेर प्रदर्शन गरेको एक सर्वसाधारणले जानकारी दिए। 



 

5dc7d7380fbf9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको