बिहिबार, २६ मङि्सर २०७६
महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित)
शुक्रबार, १३ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को दोस्रो एपिसोडमा हामीले रोज कुमार श्रेष्ठ संग कुराकानी गरेका छौ।  

३५ वर्षको लामो अनुभव बटुलेका श्रेष्ठ संग हामीले उनको शेयर बजारको यात्रा , अहिलेको अवस्था , लगानी कहिले ,कसरी र कस्ता कम्पनीमा गर्ने सल्लाह र सुझाव लिएका छौ। 

हेर्नुहोस रोज कुमार श्रेष्ठ संग गरिएको शेयर संबाद 
 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved