Like us!
Follow us!
Connect us!
Watch us!

महँगो नै होस् लाभांश दिने कम्पनीमा लगानी गर्नुहोस्- रोज कुमार श्रेष्ठ (भिडियोसहित)

मिलन खड्का

शुक्रबार, १३ मंसिर २०७६, १५ : ५४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद को दोस्रो एपिसोडमा हामीले रोज कुमार श्रेष्ठ संग कुराकानी गरेका छौ।  

३५ वर्षको लामो अनुभव बटुलेका श्रेष्ठ संग हामीले उनको शेयर बजारको यात्रा , अहिलेको अवस्था , लगानी कहिले ,कसरी र कस्ता कम्पनीमा गर्ने सल्लाह र सुझाव लिएका छौ। 

हेर्नुहोस रोज कुमार श्रेष्ठ संग गरिएको शेयर संबाद 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको