Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

अर्थ संसार

बुधबार, ०२ पुस २०७६, २० : ०१ मा प्रकाशित

सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता

अर्थ संसार, काठमाडौं- सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रमा सिभिलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ इन्स्टिच्युटकातर्फबाट प्रमुख कार्यकारी अधिकृतकुमार लम्सालले हस्ताक्षर गरे।

यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउँनेछ। सिभिल बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ८० पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको