Like us!
Follow us!
Connect us!
Watch us!

खण्डग्रास सूर्यग्रहण : कुन राशीलाई कस्तो प्रभाव ? ज्योतिष गंगा प्रसाद ढुङ्गानाको यस्तो सल्लाह (भिडियोसहित)

अर्थ संसार

विहीबार, १० पुस २०७६, ०५ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।

बिहीबार बिहान ८ : ३५ बदेखि सुर्यग्रहण सुरु  हुने र ग्रहण११ ५६ समाप्त हुनेछ । सूर्यग्रहणमा कुन राशीलाई कस्तो प्रभाव यसो भन्छन् ज्योतिष गंगाप्रसाद ढुङ्गाना ।

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको