Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न : ३० लाख कित्ता आइपिओ निश्कासन गर्ने

आइतबार, १३ पुस २०७६, १० : १९ मा प्रकाशित

अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न :  ३० लाख कित्ता आइपिओ निश्कासन गर्ने


अर्थ संसार, काठमाडौं –अजोड इन्स्योरेन्सको दोस्रो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधाणसभासभाले ३० करोड रुपैयाँ बराबरको साधारणसभ शेयर जारी गर्ने लगायतको प्रस्तावहरुमाथि छलफल गरी पारित गरेको छ । 

साधारणसभाले सञ्चालक समितिका अध्यक्ष आदाज श्रेष्ठद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन छलफल पश्चात पारित गरेको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन तथा एनएफआरएस अनुसारका वित्तीय विवरणहरु पारित गरेको छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको