Like us!
Follow us!
Connect us!
Watch us!

परीक्षाफल प्रकाशन

अर्थ संसार

आइतबार, १३ पुस २०७६, १९ : ४० मा प्रकाशित

परीक्षाफल प्रकाशन

अर्थ संसार, पोखरा-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल आइतबार प्रकाशन गरेको छ ।
 
विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बिबिए, बिबिए–बिआई, बिबिए–टिटी, बिएचएम, बिएचसिएम, र बिसिआइएस कार्यक्रमका परीक्षामा ७८।५३ प्रतिशत र बिसिए कार्यक्रममा ७७।४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको