Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तकाे बाेनस शेयर सूचीकृत, कति कित्ता ?

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १२ : ०२ मा प्रकाशित

नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तकाे बाेनस शेयर सूचीकृत, कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे बाेनस शेयर सूचीकृत भएको छ ।

संस्थाकाे ५७ हजार ६ सय कित्ता बोनस शेयर सूचिकृत भएको हाे ।

5e16c83264759.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको