Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको साधारणसभा : ३५ प्रतिशत लाभांश पारित,आगामि वर्षपनि उत्कृष्ट लाभांश दिन शेयरधनीको सुझाव

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १५ : ३८ मा प्रकाशित

एनएमबी बैंकको  साधारणसभा : ३५ प्रतिशत लाभांश पारित,आगामि वर्षपनि  उत्कृष्ट लाभांश दिन शेयरधनीको सुझाव

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज (बिहिबार) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को हल, जावलाखेल, ललितपुरमा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले २१ प्रतिशत बोनस शेयर र कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बैंकले पुस ४ गतेदेखि बुकक्लोज गरेकाे थियाे । त्यसैले, पुस ३ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने उक्त लाभांश पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको