बुधबार, ०८ माघ २०७६
आँखुखोला जलविद्युतकाे साधारण सभा स्थगित
सोमबार, २८ पुष २०७६

अर्थ संसार, काठमाडौं – आँखुखोला जलविद्युत कम्पनीकाे साधारण सभा स्थगित भएकाे छ । कम्पनीको ११ औं र १२ औं वार्षिक साधारण सभा नक्साल बैङ्क्वेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भनिएतापनि शेयरधनीहरुको काेरम नपुगेकाले स्थगित भएकाे हाे । 

कम्पनीकाे अर्काे सूचना प्रकाशित नभएसम्म साधारण सभा स्थगित रहनेछ ।

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved