Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

सोमबार, २८ पुस २०७६, १३ : २९ मा प्रकाशित

आँखुखोला जलविद्युतकाे  साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – आँखुखोला जलविद्युत कम्पनीकाे साधारण सभा स्थगित भएकाे छ । कम्पनीको ११ औं र १२ औं वार्षिक साधारण सभा नक्साल बैङ्क्वेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भनिएतापनि शेयरधनीहरुको काेरम नपुगेकाले स्थगित भएकाे हाे । 

कम्पनीकाे अर्काे सूचना प्रकाशित नभएसम्म साधारण सभा स्थगित रहनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको