Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनसीसी बैंककाे शेयरमूल्य समायोजन

निशा हुमाँगाई

मंगलबार, ०७ माघ २०७६, १० : २२ मा प्रकाशित

नेप्सेमा एनसीसी बैंककाे शेयरमूल्य समायोजन

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १५ प्रतिशत बोनस शेयरपछि नेप्सेमा प्रतिकित्ता २०२ रुपैयाँ ६१ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन भएको हाे ।

5e2681506de43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको