Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, ११ : २८ मा प्रकाशित

एनएमबि लघुवित्तकाे लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं –  एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लिलामी शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेकाे छ । संस्थाकाे हकप्रद शेयरकाे निष्काशन गर्दा बिक्री नभइ बाँकी रहेकाे १ लाख ८ हजार ७३३ कित्ता शेयर माघ ५ गतेदेखि लिलामी मार्फत बिक्री भइरहेकाे थियाे ।

उक्त शेयर खरीद गर्न इच्छुक व्यक्तिले आज अपरान्ह ३ बजेसम्म शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2d2af0ab4ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको