Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको कारोबार रोक्का

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १४ : ०५ मा प्रकाशित

यसकारण नेप्सेमा नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको कारोबार रोक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजको कारोबार रोक्का गरिएको छ । शेयर कारोबार गरेको रकम भुक्तानी गर्न नसकेकाले ३ दिनका लागि कारोबार रोक्का गरिएको नेप्सेले जनाएकाे छ ।

यसैगरी, १९ नम्बरको यो ब्रोकर कम्पनीबाट अब लगानीकर्ताले ३ दिनपछि मात्र शेयर किनबेच गर्न पाउनेछन् । 

5e2e9e6f2fb82.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको