सोमबार, २४ चैत २०७६
नेप्सेमा ३० लाख कित्ता आइपिओ सूचीकृत
बुधबार, १५ माघ २०७६

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेज (नेप्से) मा सनराइज बैंक लिमिटेडकाे डिवेन्चर सूचिकृत भएको छ ।

स्टकको अनुसार १०.२५ प्रतिशत सनराइज बैंक डिवेन्चर २०८३ को ३० लाख कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved