Like us!
Follow us!
Connect us!
Watch us!

ह्याप्पी वर्थडे पिएम

मिलन खड्का

आइतबार, ११ फागुन २०७६, १० : ५० मा प्रकाशित

ह्याप्पी वर्थडे पिएम

अर्थ संसार, काठमाडौं–  आज प्रधानमन्त्री के पी शर्मा ओलीको जन्मदिन।  आफ्नो ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका जाने कार्यक्रम राखेका छन्। 

आठराई जानु अघि सरकारी निवासमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेकपा संसदीय दलका  उपनेता सुवास नेक्वाङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिएका छन्।  

प्रधानमन्त्री ओलीले बुवा मोहन प्रसाद र पत्नी राधिकालाई दायाँबायाँ राखेर केक काटेका थिए  ।
 

फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट 
 

5e520a0eb6434.jpg 5e520a0ebc6a2.jpg 5e520a0ee41d6.jpg 5e520a0eed59f.jpg 5e520a0f17db7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको