Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको १३ लाख २१ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शनिबार, ०१ चैत्र २०७६, ०५ : ३१ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको १३ लाख २१ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार पाेखरा फाइनान्स लिमिटेडकाे ६ लाख ९० दशमलव ८३ कित्ता र स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ७ लाख २० हजार ९९९ दशमलव ०७ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

दुवै कम्पनीको गरी कूल १३ लाख २१ हजार कित्ता शेयर सूचिकृत भएको छ । 

 

5e6b575c7558f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको