Like us!
Follow us!
Connect us!
Watch us!

रुसमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, ११ : ४३ मा प्रकाशित

रुसमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

अर्थ संसार, काठमाडौं - रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । कुरिल आइल्यान्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय विभागले जनाएकाे छ । 

त्यस्तै, भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने आशंका गरिएकाे छ । भूकम्पकाे थप विवरण भने आउन बाँकी रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको