Like us!
Follow us!
Connect us!
Watch us!

"म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु, तपाईंहरू पनि घरमै बस्नुहाेस्" : प्रधानमन्त्री ओली

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, १७ : २१ मा प्रकाशित

"म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु, तपाईंहरू पनि घरमै बस्नुहाेस्" : प्रधानमन्त्री ओली

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीलाई घरमै बस्न आह्वान गरेका छन् । 

उनले आफु पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेकाे र तपाईंहरू पनि घरमै बस्नुहाेस् भनेका छन् ।

उनकाे ट्वीटर यस प्रकारकाे छ :

 

5e7b4239660a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको