सोमबार, २४ चैत २०७६
"म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेछु, तपाईंहरू पनि घरमै बस्नुहाेस्" : प्रधानमन्त्री ओली
बुधबार, १२ चैत २०७६

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीलाई घरमै बस्न आह्वान गरेका छन् । 

उनले आफु पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेकाे र तपाईंहरू पनि घरमै बस्नुहाेस् भनेका छन् ।

उनकाे ट्वीटर यस प्रकारकाे छ :

 

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved