Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन बैंकले खुलाउँदै छन् आफ्ना कुन-कुन शाखा ?

निशा हुमाँगाई

आइतबार, २१ बैशाख २०७७, ०८ : ४२ मा प्रकाशित

आइतबार कुन बैंकले खुलाउँदै छन् आफ्ना कुन-कुन शाखा ?

अर्थ संसार, काठमाडौं - हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसले गर्दा संसारका प्राय देशहरू लकडाउनमा छन् । जसले गर्दा थुप्रै क्षेत्रलाई असर परेकाे छ । तीमध्ये बैंकिङ्ग क्षेत्र पनि एक हाे ।

यस्ताे अवस्थामा पनि अत्यावश्यक सेवा भित्र पर्ने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू खुल्ला राखेका छन् ।

तल उल्लेख गरेबाहेक अन्य  बैंकहरूले पनि आफ्ना केहि शाखाहरू भने खुल्ला राखेका छन् । 

विभिन्न बैंकहरूले आज (आइतबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :

नबिल बैंक :

एनएमबि बैंक :

Popup

ग्लाेबल आइएमई बैंक :

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :

नेपाल इन्भेष्टमेन्ट बैंक :

मेगा बैंक :

No photo description available.

हिमालयन बैंक :

सिद्दार्थ बैंक :

बैंक अफ काठमान्डू​ :

माछापुच्छ्रे  बैंक :

लक्ष्मी बैंक :

सांग्रिला बैंक :

branch open

सेञ्चुरी बैंक :

लुम्बिनी विकास बैंक :

कामना सेवा बैंक :

Popup

प्राइम बैंक​ :

Branches opening today

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको