Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षिय बालकसहित थपिए ८ जना कोरोना संक्रमित

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १३ : ३६ मा प्रकाशित

एक वर्षिय बालकसहित थपिए ८ जना कोरोना संक्रमित

अर्थ संसार काठमाडाैं - नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।बिहीबार कर्णाली प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

प्रदेश अस्पताल र  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा  गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।   

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको