Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लघुवित्तको २ लाख ७ हजार कित्ता बोनस शेयर सूचीकृत

निशा हुमाँगाई

मंगलबार, ०९ असार २०७७, १४ : ०२ मा प्रकाशित

नेप्सेमा एक लघुवित्तको २ लाख ७ हजार कित्ता बोनस शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एक लघुवित्तको बाेनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २ लाख ७ हजार ४०० कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् ।

5ef1bb9002981.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको