Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तको एकीकृत कारोबार सुरु

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, ०७ : ३१ मा प्रकाशित

मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तको एकीकृत कारोबार सुरु

अर्थ संसार, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी हिजाे (असार २१ गते, आइतबार) बाट एकीकृत कारोबार सुरु गरेकाे छ । दुवै संस्थाकाे वैशाख १७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

दुवै संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार ५ गते शुक्रबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते बुधबार अन्तिम स्वीकृति दिएका थिए ।

मर्जर पश्चात "मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु भएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको