Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरोना संक्रमणबाट १६८ जनाको मृत्यू, ४४४४ संक्रमण मुक्त

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १६ : ३७ मा प्रकाशित

बुधबार कोरोना संक्रमणबाट १६८ जनाको मृत्यू, ४४४४  संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यू भएको मन्त्रालयले जनाएको छ । सोमबार ४ हजार ४ सय ४४ जना संक्रमण मुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या १ लाख एक हजार ६ सय ४३ जना र क्वारेन्टाइनमा ५ सय २७ जना रहेका छन् ।  

मंगलबार ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका थिए भने २२५ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको