Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य क्रमश घट्दै , हिजो भन्दा आज तोलाको ४ सय रुपैयाँले सस्तो

शुक्रबार, २६ कार्तिक २०७३, १३ : १३ मा प्रकाशित

सुनको मूल्य क्रमश घट्दै , हिजो भन्दा आज तोलाको ४ सय रुपैयाँले सस्तो

अर्थ संसार 
काठमाडौं – सुन किन्ने सोचमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने आजै गएर किन्नुहोस् । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको छ ।  
हिजो १४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो । आज सुन प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ५६ हजार ८ सय रुपैयाँ थियो । 

बुधबार भने सुन एकैपटक १३ सय रुपैयाँले महंगो भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको