Like us!
Follow us!
Connect us!
Watch us!

बोनसपछि स्वदेशी लघुवित्तको मूल्य कति ?

आइतबार, १२ कार्तिक २०७४, १२ : ३६ मा प्रकाशित

बोनसपछि स्वदेशी लघुवित्तको मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले आज स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस पछि मूल्य समायोजन गरेको छ ।

कम्पनीको बोनस समायोजन पछि  सेयर मूल्य ३१० रुपैयाँ प्रति कित्ता तोकेको छ । जसका लागि आधार मूल्य २०५ रुपैयाँ लिइएको थियो ।

59f57af7e4700.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको