Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, २९ माघ २०८०, ११ : ०२ मा प्रकाशित

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको ९.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ५ सय रुपेयाँ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर आइतबार प्रतिकित्ता ३८२.१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको