Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १५ : १६ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मन्दाकिनी हाइड्रोले दिएको ७.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप २४ लाख ४५ हजार ३५७.९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७८ प्रतिशत नगद गरि कुल ८.१५७८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको