Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच छुट सम्झौता

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १६ : ०६ मा प्रकाशित

कामना सेवा विकास बैंक र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबीच छुट सम्झौता

कामना सेवा विकास बैंकले काठमाडौँस्थित लक्ष्मी हेयर ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । 

यस सम्झौताबाट बैंकसंग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम, विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो सेवाहरु प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको