Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १२ : २१ मा प्रकाशित

प्रभु बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

प्रभु बैंक लिमिटेडले कर्मचारीहरूको माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर (जुनियर अफिसररअफिस) माग गरेको छ ।

त्यसैगरी बैंकले सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा संख्या नखुलाइ कर्मचारी माग गरेको हो ।बैंककाअनुसार योग्यता पुगेका र इच्छुक व्यक्तिहरुले २८ अप्रिलसम्ममा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको