Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा साढे ३५ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १३ : १४ मा प्रकाशित

नेप्सेमा साढे ३५ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । यस दिन बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको नेप्सेमा सूचीकरण गरिएको हो । 

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको