Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा अत्यधिक कालो धुँवा फाल्ने सार्वजनिक सवारी साधन नियन्त्रणमा

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १९ : ०५ मा प्रकाशित

पोखरामा अत्यधिक कालो धुँवा फाल्ने सार्वजनिक सवारी साधन नियन्त्रणमा

पोखरामा अत्यधिक कालो धुँवा फाल्ने सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की ट्राफिकले अत्यधिक कालो धुँवा निकाली वायु प्रदुषण गराउने ग १ ख ८१२४ नम्बरको बसलाई नियन्त्रणमा लिएको छ । नगरक्षेत्र भित्र सञ्चालित उक्त नगरबसलाई पोखरा-४ बिपिचोकबाट ट्राफिकले नियन्त्रणमा लिएको हो ।

बसलाई आवश्यक कारबाहीको लागि पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको