Like us!
Follow us!
Connect us!
Watch us!

इलाम-२ मा नेपाली काङ्ग्रेसका खड्कालाई शुरूवाती अग्रता

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १५ : ०० मा प्रकाशित

इलाम-२ मा नेपाली काङ्ग्रेसका खड्कालाई शुरूवाती अग्रता

इलाम क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले प्रारम्भिक अग्रता लिएका छ्न् । 

खड्काले एक हजार एक सय ४५ मत ल्याउँदा निकटम् प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज ढिला गरि शुरु भएको थियो । अहिले पहिलो चरणमा फाकफोकथुम १ र २ का ७ मतदान केन्द्रको मत गणना भइरहेको छ । त्यहाँ कुल खसेको मतसंख्या २८२७ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको