Like us!
Follow us!
Connect us!
Watch us!

डा गोविन्द केसीलाई रिहा गर्न सर्वाेच्चको आदेश

बुधबार, २६ पुस २०७४, १८ : ३४ मा प्रकाशित

डा गोविन्द केसीलाई रिहा गर्न सर्वाेच्चको आदेश

अर्थ संसार, काठमाडौं डा गोविन्द केसीलाई रिहा गर्न सर्वाेच्च आदालतले आदेश दिएको छ ।

मानहानी मुद्यामा पक्राउ गरेका केसीलाई कानून व्यवसायीको जिम्मा रिहा गर्न आदेश दिइएको हो ।

डा केसीले प्रधानन्यायाधिस गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि छानविन गर्न माग गरेकोमा अदालतले सो विषयमा समेत छानविन गर्ने भएको छ ।

न्यायाधिस द्धय पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको