Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिन्धु र नेशनल लाइफको सेयर मूल्य समायोजन

आइतबार, २४ असार २०७५, १२ : ०१ मा प्रकाशित

नेप्सेमा सिन्धु र नेशनल लाइफको सेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सिन्धु विकास बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

सिन्धु विकास बैंक

यस बैंकको ५.९५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । समायोजन मूल्य १२४ रुपैयाँ ५९ पैसा रहेको छ  भने आधारभूत औषत मूल्य २०६.२९ रुपैयाँ कायम गरिएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी

यस कम्पनीको ६० प्रतिशत हकप्रद सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । जसको समायोजन मूल्य ७९६ रुपैयाँ ८८ पैसा रहेको छ भने आधारभूत औषत मूल्य १३९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

5b41ae2f72439.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको