Like us!
Follow us!
Connect us!
Watch us!

Highlight News

नागबेलीले दिने भयो ८० प्रतिशत लाभांश, लघुवित्तमध्ये सबैभन्दा बढी प्रस्ताव

नागबेलीले दिने भयो ८० प्रतिशत लाभांश, लघुवित्तमध्ये सबैभन्दा बढी प्रस्ताव

अर्थ संसार काठमाडौं– नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ८०...

  • पदार्थ विज्ञानसम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा

    अर्थ संसार  काठमाडौं–काठमाडौं सिम्पोजिया अन एडभान्सड म्याटेरियल (कसाम् २०१६) नामक पदार्थ विज्ञान सम्बन्धि तेस्रो अन्तरराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा सम्पन्न भएको छ । विश्वका १६ देशका १८० भन्दा बढी वैज्ञानिकको सहभागिता...

  • एनसेलको लाभांश लैजान सिफारिस नगरेको उद्योग विभागको भनाइ

    अर्थ संसार काठमाडौं–राष्ट्र बैंकले सबै निकायको अनुमति लिएर लाभांश एनसेलको लाभांश लैजान दिने निर्णय गरेको भन्ने दावीको उद्योग विभागले खण्डन गरेको छ । विभागले एनसेलको लाभांश रकम विदेश लैजानका लागि...

  • सिविआईएल क्यापिटलको ब्रान्ड एम्बेस्डरमा अभिनेता लामा

    अर्थ संसार काठमाडौं–सिविआइएल क्यापिटलले कलाकार क्याप्टेन विजय लामालाई कम्पनिको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको कम्पनीले जनाएको छ । लामा नेपालको उड्यन तथा मिडिया...

  • जनताको हकप्रद मंसिर १ देखि

    अर्थ संसार काठमाडौं– जनता बैंकले आगामी मंसिर १ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यको १ करोड ३ लाख कित्ता...

  • जनता बैंक र हिमालयनको सेयर मूल्य समायोजन, कति तोकियो ?

    अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनता बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार जनताको सेयर मूल्य ३ सय ७७ रुपैयाँ...

  • विभोर सोसाइटी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको कारोबार फुकुवा

    अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर कारोबार खुला गरेको छ ।  विभिोर विकास बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी...

  • सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष स्थापना गर्ने

    अर्थ संसार काठमाडौं– सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।...

  • सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण

    अर्थ संसार     बर्दिवास–सिटिजन्स बैंक इन्टरनेसनलको महोत्तरीको बर्दिवास­­(२ मा रहेको शाखालाई स्थानान्तरण गरेर बर्दिवास (१ मा सारेको छ । नयाँ शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुुभारम्भ...

  • के के छन् लोकमानविरुद्धका आरोपहरु ?

    अर्थ संसार काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएपछि उनीमाथि लगाइएका आरोपहरु सार्बजनिक भएको छ । महाभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर...

  • हर्ड इन्टरनेशनलले माग्यो १४० जना विज्ञ

    अर्थ संसार काठमाडौं–हर्ड इन्टरनेशनलले भूगर्भशास्त्रीलगायतका पदमा आवेदन आह्वान गरेको छ । संस्थाले भूगर्भशास्त्री, सोइल एन्ड वाटरसेड एक्स्पर्ट, पानीजन्य प्रकोप ब्यवस्थापन विज्ञलगायतका पदमा १२० जना विज्ञहरु मागेको हो । ...

  • प्राइम बैंकले दिने भयो २४ प्रतिशत बोनस

    अर्थ संसार काठमाडौं–प्राइम कमर्सियल बैंकले सेयरधनीलाई २४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको मंगलबार बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

  • मेलम्चीको पानी, कहिले खानी ?

    अर्थ संसार  काठमाडौं– काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाकाम सुरु भएको झन्डै दुई दशकसम्म पनि पूरा नहुने अवस्था देखिएको छ । सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ...

  • नेपाल हेल्थ सोसाइटीलाई चाहियो ६ जना कर्मचारी

    अर्थ संसार काठमाडौं–एचाआइभीरएड्सको क्षेत्रमा काम गरिहेको नेपाल हेल्थ सोसाइटी नामक गैरसकारी संस्थाले विभिन्न  ६ पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थाले जिल्ला संयोजक, प्रशासनरलेखा अधिकृत र सहायक,काउन्सिलररट्रेनिङ अधिकृत...

  • राजस्व संकलन ३८ प्रतिशतले वृद्धि, ४१ अर्ब ३७ करोड संकलन

    अर्थ संसार काठमाडौं–आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्म ४१ अर्व ३७ करोड २८ लाख...

  • एनएमवीले निराश बनायो लगानीकर्तालाई, १९ प्रतिशत बोनस प्रस्ताव

    अर्थ संसार काठमाडौं–एनएमबी बैंकले सेयरधनीलाई निरास बनाउने गरी बोनस सेयर घोषणा गरेको छ । बैंकले १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बोर्ड बैठकले कर प्रयोजनका लागि...

  • अमेरिकी दूतावासले माग्यो सुरक्षा गार्ड

    अर्थ संसार काठमाडौं–नेपालस्थित अमेरिकी दूतावासले सुरक्षा गार्ड मागेको छ । माध्यमिक शिक्षा उतीर्ण, सेना, प्रहरीलगायतका सुरक्षा निकायमा कम्तिमा एक बर्ष काम गरेको अनुभव भएका, सामान्य अंग्रेजी बोलचाल गर्न, लेख्न, पढ्न जान्ने,...

  • अख्तियारको दवावमा एनसेलको लाभांश पठाउन स्वीकृति दिएको समाचारको राष्ट्र बैंकद्वारा खण्डन

    अर्थ संसार काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दवावमा एनसेललाई लाभांश विदेश लैजान स्वीकृति दिएको समाचार सार्बजनिक भएपछि नेपाल राष्ट्र बैंकले त्यसको खण्डन गरेको छ । राष्ट्र बैंकले सोमबार साँझ पत्रकार सम्मेलन...

  • सेयर बजार झन् तल, साडे १३ अंकले घट्यो बजार

    काठमाडौं–सेयर बजार सातको दोस्रो दिन झन् निरासाजनक रुपमा घटेको छ । नेप्से सोमबार पनि दोहोरो अंकले घटेको हो । यस दिन बजार १३।५ अंकले घटेको छ । आइतबार पनि बजार दोहोरै...

  • सानिमाको पहिलो त्रैमासिक नाफा २७ करोड

    अर्थ संसार काठमाडौं– सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा ५३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार...

ताजा समाचार

छुटाउनुभयो कि?