Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ताको तालिम सम्पन्न

आइतबार, २७ साउन २०७५, १६ : १५ मा प्रकाशित

अजोड इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ताको तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं– निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले अभिकताहहरुलाई निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ ।

कम्पनीले २०७५ श्रावण २४ देखि २६ सम्म तीन दिन काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो । उक्तकार्यक्रममा ५५ जना अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनी गत असार २१ गतेबाट सञ्चालनमा आएको निर्जिवन बीमा कम्पनी हो ।

5b700d2dd2ef0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको