बुधबार, ०३ असोज २०७५, १४ : ५७
छिमेकी लद्युवित्तमा भुवनेश्वर आउट, रेणु इन
मङ्गलबार, २९ साउन २०७५

अर्थ संसार, काठमाडौं– सोमबारदेखि लागू हुने गरी छिमेकी लद्युवित्त वित्तिय संस्थाको संचालक एवं अध्यक्ष पदबाट भुवनेश्वरी पन्तको राजिनामा स्वीकृत भएको छ ।

सोमबार बेलुका बसेको संचालक समितिको बैठकले भुवनेश्वरीको राजिनामा स्वीकृत गर्नुको साथै मंगलबारदेखि लागूहुने गरी संस्थापक सेयरधनीहरुको तर्फबाट रेणुका कार्कीलाई अध्यक्ष पदमा नियुक्त गरेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved