Like us!
Follow us!
Connect us!
Watch us!

छिमेकी लद्युवित्तमा भुवनेश्वर आउट, रेणु इन

मंगलबार, २९ साउन २०७५, १४ : ०३ मा प्रकाशित

छिमेकी लद्युवित्तमा भुवनेश्वर आउट, रेणु इन

अर्थ संसार, काठमाडौं– सोमबारदेखि लागू हुने गरी छिमेकी लद्युवित्त वित्तिय संस्थाको संचालक एवं अध्यक्ष पदबाट भुवनेश्वरी पन्तको राजिनामा स्वीकृत भएको छ ।

सोमबार बेलुका बसेको संचालक समितिको बैठकले भुवनेश्वरीको राजिनामा स्वीकृत गर्नुको साथै मंगलबारदेखि लागूहुने गरी संस्थापक सेयरधनीहरुको तर्फबाट रेणुका कार्कीलाई अध्यक्ष पदमा नियुक्त गरेको छ ।

5b7291496674c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको