Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स

आइतबार, १० भदौ २०७५, १५ : ५३ मा प्रकाशित

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैकासुरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

यो पनि पढ्नुहोस्

सेयर कारोबार घटेपछि उपत्यका बाहिरका ब्रोकर कार्यालय सुनसान 

सेयर बजार घट्ने क्रम जारी, २० करोडको कारोबार हुँदा बढ्ने र घट्ने कम्पनी यस्ता छन्

वार्षिक पौने छ अर्बको काठ आयात

युवाशक्ति : अघोषित अयोग्य 

आरएमडीसी लद्युत्तिको प्रमुखमा शिवा देवी आउट, ज्योतिचन्द्र इन

कुमारी बैंकको संचालक समितिमा हेरफेर 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको