Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ फिल्म ‘थग्स अफ हिन्दोस्तान’मा आमिरको अवतार

मंगलबार, ०९ असोज २०७५, २१ : १३ मा प्रकाशित

यसराज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा रहेको आमिर खानको अवतार सार्वजनिक भएको छ । केहि समय देखि फिल्मका मुख्य पात्रहरुको क्यारेक्टर मोसन पोस्टर सार्वजनिक हुने क्रममा सोमबार आमिर खानको फिल्ममा रहेको फस्ट लूक सार्वजनिक भएको हो ।

बलिउडकै सर्वाधिक महँगो फिल्ममा अन्तरगतको यो फिल्ममा उनि मुख्य भूमिकामा रहेका छन् । 

विजय कृष्ण आचार्य निर्देशित फिल्ममा आमिरसँगै अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइब लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म नोभेम्बर ८ बाट प्रर्दशनमा आउदै छ ।

5baa5716691bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको