Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लद्युवित्तले ५% बोनश शेयर र ५% नगद लभांश दिने

आइतबार, १४ असोज २०७५, १२ : ०३ मा प्रकाशित

आरएसडिसी लद्युवित्तले ५% बोनश शेयर र  ५% नगद लभांश दिने

अर्थ संसार, काठमाडौं– आरएसडिसी लद्युवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । असोज १३ गते बसेको संचालक समितिको बैठकले ५ प्रशित बोनस शेयर र ५ प्रतिशत (कर प्रयोजननार्थ समेत गरी) नगद लाभांश दिने  निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांशा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि हुने वार्षिक साधारणभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउनेछन् । संस्थाको हाल चुक्त पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ ।  

5bb06ee28d004.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको