Like us!
Follow us!
Connect us!
Watch us!

गायिका अनुशा क्षेत्रीको आवाजमा ‘पिरतीको माला ’ ( भिडियो सहित)

विहीबार, १८ असोज २०७५, ०९ : ५२ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ–पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’  बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । 

अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको