शनिबार, २९ मङि्सर २०७५, ०० : ०३
गायिका अनुशा क्षेत्रीको आवाजमा ‘पिरतीको माला ’ ( भिडियो सहित)
बिहिबार, १८ असोज २०७५

अर्थ संसार, काठमाडौँ–पछिल्लो समयमा ब्यापक चर्चामा आएका गायक पुष्कल शर्मा र गायिका अनुशा क्षेत्रीको आवाजमा रहेको नयाँ मौलिक लोकदोहोरी गीत ‘पिरतीको माला ’  बजारमा आएको छ । प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । 

अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको मौलिक लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन घर्ति मगरको सम्पादन , र मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र विमल अधिकारीको अभिनय रहेको छ । 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved