शुक्रबार, २८ मङि्सर २०७५, १७ : १४
हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्री र आईजीपी राजीनामा दे ! न्याय माग्दै सडक प्रदर्शन (फोटोफिचर)
शनिबार, २० असोज २०७५

अर्थ संसार, काठमाडौं–  निर्मला पन्तको बलात्कार पछि हत्यको भएको ३ महिना वितिसक्दा पनि सरकारले हत्यामा संलगन अपराधी पत्ता लगाउन नसकेपछि शनिबार गृहमन्त्री र आईजीपीको राजीनामा माग र्गै प्रदर्शन भएको छ ।

‘निर्मलाको निम्ति न्याय जनताको निरनतर खवरदारी’, ‘सकार कहाँ चुक्दैछ, बलात्कारसँग झुक्दै छ ’ लगायतका नारा सहित माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ ।

प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् । गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो । उनको साउन ११ गते दिउँसो हत्या भएको थियो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved