मेगा बैंकले माग्यो कर्मचारी (विज्ञापनसहित)
आइतबार, २१ असोज २०७५

अर्थ संसार, काठमाडौं– मेगा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आइतबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।
तलको विज्ञापन योग्यता पुगको व्यक्तिले तोकिएको समयअवधिमा इच्छुक व्यक्तिले आवेदन दिन सक्नुहुनेछ ।
