शुक्रबार, २८ मङि्सर २०७५, १८ : १३
निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक , तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष (प्रतिवेदन सहित)
आइतबार, २१ असोज २०७५

निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको  ३७ पेजको  प्रतिवेदन सार्वजनिक गरिएको हो । 
 

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved