मङ्गलबार, ३० असोज २०७५, २३ : ०५
मिर्मिरे माइक्रोफाइनान्सको ४ लाख कित्ता शेयर सूचिकृत
बिहिबार, २५ असोज २०७५

अर्थ संसार, काठमाडौं–  मिर्मिरे माइक्रोफाइनान्स  लद्युवित्त वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।  नेप्सेको अनुसार  ४ लाख ५० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved